Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदविश्वकप : पानामालाई क्रोएसियाले हरायो

    विश्वकप : पानामालाई क्रोएसियाले हरायो


    काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। जोसिप स्टानिसिचको पासलाई उनले उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए।

    यो जितसँगै क्रोएसियाले तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४–२ गोल अन्तरले पराजित भएको थियो।

    यता, पानामाको भने यो लगातार दोस्रो हार हो। पानामा पहिलो खेलमा घानासँग १–० ले पराजित भएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश

    काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार

    उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित

    नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको

    विश्वकप : मोरक्कोको पहिलो जित

    काठमाडौँ। मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ ।समूह ‘सी’को दोस्रो चरणमा आज विहान भएको खेलमा स्कटल्याण्डलाई उसले

    स्विट्जरल्याण्डको शानदार जित, बोस्निया हर्जगोभिनामाथि ४–२ को विजय

    काठमाडौँ । विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ। पहिलो

    विश्वकप: सेनेगलविरुद्ध फ्रान्स विजयी

    काठमाडौँ । सेनेगलविरुद्धको खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै ३–१ गोलको जित निकालेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो

    Techie IT