Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख २ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदबैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

    बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित


    काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ। बैंगलुरुले दिएको २४१ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।

    कोहलीले सर्वाधिक ६९ रन बनाउँदा पाडिकलले ६१ रन जोडे। यस्तै, कप्तान रजत पाटीदारले ३१ रनको योगदान दिए। आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।

    यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ४ खेलमा ६ अंक भएको छ भने मुम्बई इण्डियन्सले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    करण केसीलाई क्यानले गर्यो कारबाही

    काठमाडौं|  सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राष्ट्रिय टोलीका फास्ट बलर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ

    कोलकाताविरुद्ध लखनउको जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको

    बंगलादेश दोस्रोपटक साफ यू–२० च्याम्पियन

    काठमाडौं । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ । बंगलादेशले यसअघि सन् २०२४

    प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

    काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज कर्णाली प्रदेशसँग खेल्दै छ ।खेलमा दुवै

    आईपीएलको खेल तालिका सार्वजनिक

    काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ

    टी-२० विश्वकपको सुपर-८ मा पुगे यी आठ टोली

    काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेलहरू बाँकी

    Techie IT