स्थानीय तहमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चालन गरिने सरकारको घोषणा
काठमाडौं । सरकारले स्थानीय तहमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चालन गरिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
आउँदो दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
- ३ विजुली बत्ती जान थालेपछि यसको समाधान गर्न शाक्यले निर्देशन दिए
- ४ कांग्रेस विशेष महाधिवेशन आजबाट सुरू हुँदै
- ५ प्रचण्ड रुकुमपश्चिमबाट चुनाव लड्ने
- ६ आज आंशिक बदलीदेखि हुस्सु र कुहिरोसम्म लाग्ने सम्भावना
- ७ एसबिआई बैंक लुटपाट घटनामा चार जना पक्राउ, एक करोड ८० लाख बरामद

तपाईको प्रतिक्रिया दिनुहोस