Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदस्कटल्याण्डद्वारा अमेरिकासामु ३२२ रनको चुनौती

    स्कटल्याण्डद्वारा अमेरिकासामु ३२२ रनको चुनौती


    काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले वर्षाका कारण ४७ ओभरमा सीमित खेलमा ६ विकेट गुमाउँदै ३२१ रन बनाएको हो ।

    स्कटल्याण्डका लागि फिनले म्याकक्रीथले सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, म्याथ्यु क्रसले ५८ तथा ब्रान्डन म्याकुलेनले ५५ रन जोडे ।

    अमेरिकाका तर्फबाट सौरभ नेत्राभल्कर र जसदीप सिंहले समान २–२ विकेट लिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान

    पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस

    इन्जुरी समयमा मेरिनोको निर्णायक गोल, पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    नर्वेको ऐतिहासिक जित : ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे विश्वकपबाट बाहिरियो

    काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गतको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    Techie IT