Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारसिन्धुपाल्चोक बाढी र पहिरो कारण मृत्यु भएका प्रति सस्दय ५० हजारका दरले सबैलाई सहयोग : पूर्व मन्त्री बस्नेत

    सिन्धुपाल्चोक बाढी र पहिरो कारण मृत्यु भएका प्रति सस्दय ५० हजारका दरले सबैलाई सहयोग : पूर्व मन्त्री बस्नेत


    सिन्धुपाल्चोक/१४ असोज, बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग ‌राहत पुगोस् भन्ने उदेश्य राखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री  मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं-३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका बर्ष २६ सिर्जना मोक्तान, बर्ष ९ कि सेमसांंङ लामा योञ्जन र बर्ष ६ का सेमियङ लामा योञ्जन ३ जना मृतकलाई जनही ५० हजारका दरले मृतकका आफन्तलाई १लाख ५० हजार हस्तान्तरण गर्नुभयो ।
    तेसैगरि नेपाली कांग्रेस लिसंखु पाखर गाउँपालिका सभापति जोगलाल तामाङ (जेठा) ले ५० हजार कांग्रेस नेता डुबाछिरिङ लामा २५ हजार सहयोग हस्तान्तरण गरिएको छ बढीका र पहिरोका कारण सिन्धुपाल्चोकमा १३ जनाले ज्यान गुमाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT