सिन्धुपाल्चोक उद्योग बाणिज्य सघको प्रथम उपाध्यक्षमा बस्नेत निर्विराेध
काठमाडाै- सिन्धुपाल्चोक उद्योग बाणिज्य सघको प्रथम उपाध्यक्षमा भेष बहादुर बस्नेत ( राजेन्द्र )निर्बिरोध निर्वाचित भएका छन ।
११ अधिबेशनको लागि नेतृत्व चयनमा उम्मेदवारी दिएका उनी प्रथम उपाध्यक्षको लागि एक्लाे उम्मेदबार भएपछि निर्वाचित भएका हुन् ।
त्यस्तै तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह कोषाध्यक्षमा उद्दब पौडेल महिला सदस्य चमेली श्रेष्ठ,कल्याणी घिसिङ निर्बिरोध निर्बाचित भएका छन।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस