Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन ७ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रसाताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढ्याे

    साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढ्याे


    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा बन्द भएको हो । आज १० करोड ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, १४१ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमा तीन रुपैयाले वृद्धि भएको नेपाल आयल

    कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को ७औं महिना ९साउन–माघ० सम्म १५।२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ ।

    विदेशी मुद्राको विनिमयदरको अबस्था के छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर

    बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत रहेको स्वाथ्य बिमा…

    काठमाडौं।स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बिमा गरेबापतको एक लाख

    नेप्से निरन्तर ओरोलो यात्रामा

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको

    Techie IT