सय करोड क्लबमा प्रवेश गर्यो ‘साम बहादुर’
बलिउड अभिनेता विक्की कौशल स्टारर फिल्म ‘साम बहादुर’ले विश्वभर सय करोड कमाएको छ। कौशलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै ‘सामबहादुर’ले विश्वभर सय करोडभन्दा बढीको व्यापार गरेको बताए।
‘सामबहादुर’ देशकै पहिलो फिल्ड मार्शल साम मानेकशमा बनेको हो। यस फिल्ममा विक्की कौशलले साम मानेकशको भूमिका निर्वाह गरेका छन्। ‘साम बहादुर’लाई मेघना गुलजारले निर्देशन गरेका हुन्। रोनी स्क्रुवालाले निर्माण गरेको यो फिल्म डिसेम्बर १ मा रिलिज भएको हो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ४ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

तपाईको प्रतिक्रिया दिनुहोस