Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनसमृद्ध नेपाल,सुखी नेपालीको छायांकन शुरु

    समृद्ध नेपाल,सुखी नेपालीको छायांकन शुरु


     झापा|  सभ्यता अन्वेषण केन्द्रको ब्यानरमा बन्न लागेको बृत्तचित्र समृद्ध नेपाल,सुखी नेपालीको छायांकन प्रारम्भ भएको छ । देशमा भएका तथा भैरहेका समृद्धि सम्बन्धि समग्र बिषयहरुको उजागर गर्ने उद्देश्यले निर्माण थालिएको उक्त बृतचित्रको छायांकन मेची नगर-१ बाहुनडागिको पाटापुरबाट शुरु भएको हो ।

    सो स्थान मदन भण्डारी राजमार्गको प्रारम्भ बिन्दु हो। डा.बिजय सुब्बा र गोबिन्द काइला पराजुली सल्लाहकार रहेको बृत्तचित्रलाइ संयुक्त रुपमा लेखन तथा निर्देशन शशि लुमुम्बू र बिश्वमणि घिमिरेले गरिरहेका छन ।

    देशमा भइरहेका बिकास निर्माणका समग्र पक्ष समेटिने बृत्तचित्र निर्माण पच्छात देशै भरी प्रदर्शन गरिने लक्ष्य रहेको निर्देशक लुमुम्बूले बताए । बृत्तचित्रको छायांकनमा सुरज ढकाल र उपेश कोइराला रहेका छन भने स्थानीय सहजिकरण युवा उधमि सुबोध निरौलाले गरिरहेका छन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बलिवुडकी चर्चित गायिका आशा भोसलेलाई हृदयघात, उपचार हुदै

    काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको

    कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

    काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ

    चलचित्र ‘बाः एक योद्धा’ मा एकसाथ देखिँदै आमा-छोरी झरना र…

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै

    फिल्म ‘लालीबजार’ पोस्टरमा देखिए स्वस्तिमा र डेब्यु अभिनेता विशाल

    काठमाडौं- आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा

    फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुदै

    काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै

    ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

    काठमाडौँ । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको

    Techie IT