Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिशिक्षकप्रति गरिएको सहमति विधेयकमा समेटिनुपर्छ : सांसद देवेन्द्र पौडेल

    शिक्षकप्रति गरिएको सहमति विधेयकमा समेटिनुपर्छ : सांसद देवेन्द्र पौडेल


     काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं  पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा समिति बैठकमा बोल्दै शिक्षकहरु सँग सरकार ले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए। आईतबार बसेको बैठकमा पौडेलले शिक्षकहरुको विषयमा झुक्याउन नहुने भन्दै सहमतिलाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्छ भन्दै जोड दिए।आइतबार बसेको शिक्षा समिति बैठकमा बोल्दै उनले शिक्षकहरूसँग गरिएको सहमति विपरीत विधेयक ल्याएर झुक्याउने काम अनुचित भएको स्पष्ट पारे।सांसद पौडेलले सरकार र शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमति विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए।शिक्षकहरूको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको जानकारी दिँदै शिक्षकहरूको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएको भन्दै त्यो सच्याउनुपर्नेमा उनले जोड दिए ।

    शिक्षकहरु सँग सहमति गर्ने तर विधेयकमा अर्को विषय ल्याइएको भन्दै पौडेलले हुनै नसक्ने विषय राखेर शिक्षेकलाई झुक्काए को बताउँदै शिक्षेकहरुको बढुवाको विषय”चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको उनको भनाइ छ। संविधनलेनै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको र सो अनुसार निजी विद्यलयलाई नी निश्चित समय दिएर अघि बढ्न सकिने उनको भनाइ छ। कार्यकारी र विधायिकी बसेर शिक्षेक महासंघ सँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेश गर्नु पर्ने उनको दाबी छ । पौडेलले कार्यकारी र विधायिका तहमा शिक्षक महासङ्घसँग गरिएको सहमतिको पालना नभए शिक्षामाथिको विश्वास कमजोर हुने चेतावनी समेत दिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौं।सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई

    Techie IT