Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ

    विश्वका प्रदूषित शहरको एक नम्बरमा काठमाडौँ


    काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै वायु प्रदूषणको मात्रा बढेको छ। बिहीबार काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।

    वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने IQAir का अनुसार दिउँसो ४:१५ बजे काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) २०४ पुगेको छ, जुन ‘कमजोर’ श्रेणीमा पर्छ।

    यससँगै काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरको सूचीमा पहिलो स्थानमा पुगेको हो। काठमाडौँपछि पाकिस्तानको लाहोर दोस्रो स्थानमा रहेको छ, जहाँ AQI १५१ मापन गरिएको छ।

    वायु गुणस्तर सूचकअनुसार ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘सन्तोषजनक’, १०१ देखि २०० ‘चिन्ताजनक’, २०१ देखि ३०० ‘कमजोर’, ३०१ देखि ४०० ‘अति कमजोर’ र ४०१ देखि ५०० ‘अति घातक’ मानिन्छ।अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका, बाहिरी शारीरिक व्यायाम गर्न नहुने, र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विज्ञहरूको सुझाव छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT