Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन ७ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिविप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल

    विप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल


    काठमाडौं । फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले गुलाबको फूल चुनाव चिह्न पाएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि आयोगमा नेकपा (माओवादी) नाम राखेर दल दर्ता भएको हो ।

    दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल नाम राखेका थिए, तर दर्ताको क्रममा आयोगले नाम नेकपा (माओवादी) नै कायम राख्न स्वीकृत दिएपछि विप्लवको दल नेकपा माओवादी भएको हो ।

    दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्‍याली निकालिएको छ ।

    विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ । दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। उनीहरुले दल दर्ताको प्रमाणपत्र समेत पाइसकेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    काठमाडौं । निर्वाचन आयोगले  ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको

    आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

    काठमाडौँ- नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदै छ।

    काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र

    काठमाडौं, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं

    घरदैलो सहित चुनावी कार्यक्रमलाई तिब्रता दिदै बाँकेका आजपा उम्मेदवार शर्मा

    नेपालगंज, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी

    कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’

    काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा

    रवि र बालेनलाई प्रभु साहको चेतावनी रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन

    रौतहट, ६ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ

    Techie IT