विदेशमा बस्ने नेपालीलाई मताधिकार ‘ग्यारेन्टी’ गर्न कानुनी व्यवस्था गर्ने सरकारको घोषणा
/fi6«klt kf}8]n–;Daf]wgsf ;fy gLlt tyf sfo{qmd k|:t't
sf7df8f}F, ! h]7 M /fi6«klt /fdrG› kf}8]n dËnaf/ a;]sf] ;ª3Lo ;+;bsf] b'j} ;bg k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7snfO{ ;Daf]wgsf ;fy ;/sf/sf] gLlt tyf sfo{qmd k|:t't ub}{ . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौं । सरकारले विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइने भएको छ । साथै नेपाली नागरिकको मताधिकार ‘ग्यारेन्टी’ गर्न कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ४ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

तपाईको प्रतिक्रिया दिनुहोस