Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनरिलिजअघि नै ‘डन्की’ले तोड्यो ‘पठान’को रेकर्ड

    रिलिजअघि नै ‘डन्की’ले तोड्यो ‘पठान’को रेकर्ड


    विक्की कौशल, शाहरुख खान र तापसी पन्नुको मुख्य भूमिका रहेको फिल्म ‘डन्की’ रिलिजअघि नै चर्चामा छ।  हालै शाहरुख खान फिल्म ‘डिन्की’को प्रमोशनका लागि दुबई पुगेका छन्।

    ‘डन्की’ले अग्रिम बुकिङमा राम्रो व्यापार गरेको छ। ‘डन्की’ले अहिलेसम्म एडभान्स बुकिङबाट ४ करोडभन्दा बढी कमाइसकेको छ।

    सन् २०२३ शाहरुखका लागि उत्कृष्ट वर्ष रह्यो। शाहरुखको फिल्म ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा धेरै कमाइ गरे। ‘डन्की’ले रिलिजअघि नै ‘पठान’को रेकर्ड तोडेको छ।

    ‘डन्की’ डिसेम्बर २१ मा रिलिज हुँदैछ। यो फिल्मले प्रभासको ‘सलार’सँग प्रतिस्पर्धा गर्नेछ। ‘सालार’ २२ गतेबाट ठूलो पर्दामा रिलिज हुँदैछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि…

    काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    Techie IT