Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियमोदी र नितिश कुमारको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट

    मोदी र नितिश कुमारको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट


    काठमाडौं।विहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको (एनडिए) गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।शुक्रबार बिहानबाट सुरू भएर राति  सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

    कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ।राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने

    काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन महिनापछि

    अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट

    काठमाडौँ । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी इरानस्थित बन्दर अब्बास आसपासका क्षेत्रमा गएराति

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    अमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण

    काठमाडौँ। अमेरिका, क्यानाडा र अष्ट्रेलिया लगायतका देशका विश्वविद्यालय तथा विद्यालयहरूमा ठूलो स्तरको साइबर आक्रमण भएको छ । साइबर आक्रमणका कारण

    आज विश्व रेडक्रस दिवस मनाइदै

    काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मे ८ का दिन

    विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा

    काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार

    Techie IT