Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २२ सोमबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यमापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद

    मापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद


    काठमाडौँ। प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए।

    उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ललितपुर महानगरद्वारा ८५ जना स्वयमसेविका सम्मानित

    ललितपुर, २० मंसिर: विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ जना स्वयमसेविका सम्मानित भएका छन्। स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक

    आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

    काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा

    आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

    काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन

    मंगलबारसम्मको अल्टिमेटम,माग पूरा नभए काम ठप्प पार्ने नर्सहरूको चेतावनी

    काठमाडौं। सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि

    आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

    काठमाडौं । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक स्वास्थ्य

    बज्रबाराही अस्पतालको सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ – नगरप्रमुख…

    माधवप्रसाद घिमिरे पाटन (ललितपुर), २३ भदौ: गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रबाराही अस्पतालको स्वास्थ्य सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ

    Techie IT