Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ मनोरञ्जन ∕ मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

    मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने


    काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को ४ एपिसोडमा नदेखिएका हाँस्यकलाकार मनोज गजुरेल कार्यक्रममा फर्किएका छन् । मंगलबारदेखि उनले ज्वाइन गरे । यो शोमा महाराजाको भूमिकामा देखिएका उनले आज नयाँ एपिसोड छायांकन गरे ।

    शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए।  मनोज गजुरेलको स्थानमा  फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।

    ‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।

    ‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बलिउडका ‘क्रान्तिवीर’ नाना पाटेकर रहेनन्, ७५ वर्षको उमेरमा हृदयघातका कारण…

    काठमाडौं ।  बलिउडका चर्चित एवं दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ  । गोवास्थित आफ्नै निवासमा बेहोस

    नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न

    काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको

    ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै

    ‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा

    काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ। निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल

    ‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि…

    काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    Techie IT