बहुमत ल्याउने ल्याकत भएका हामी चुनावबाट भाग्दैनौं : ओली
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बहुमत ल्याउने ल्याकत भएको पार्टी भएकोले चुनावबाट नभाग्ने बताएका छन् ।पार्टीको ११ औं महाधिवेशनको उद्घाटन गर्दै भक्तपूरको सल्लाघारीमा आयोजित विशाल सभामा शनिबार उनले यस्तो धारणा व्यक्त गरे ।
ओलीले भने ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’चुनावका कुरा गरेर जनता अल्मल्याउन खोजेपनि चुनावको बाताबरण सरकारले नबनाएको उनले बताए ।
ओलीले अहिले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा राजनीतिक दलविरुद्ध नै षडयन्त्र गरिरहेको आरोप लगाए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस