Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रभु साहको अध्यक्षतामा आजपाको केन्द्रीय कमिटी पुर्नगठन

    प्रभु साहको अध्यक्षतामा आजपाको केन्द्रीय कमिटी पुर्नगठन


    काठमाडौं, ९ चैत । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । प्रभु साहको अध्यक्षताामा ३३७ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन गरिएको हो ।साहको अध्यक्षतामा पुर्नगठन गरिएको केन्द्रीय कमिटीको सहअध्यक्षमा तिलक थापामगर, कार्यालय सदस्यहरुमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, आत्माराम साह, सियाराम कुशवाहा, उमेश कुशवाहा र देवी पण्डित रेग्मी रहेका छन् ।

    केन्द्रीय सचिवालय सदस्यमा बिक्रम बहादुर बम, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, चेतबहादुर कुँवर, राधेश्याम साह, रविन्द्रप्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, कैलाश महतो, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, श्रीलाल महासेठ, बिजय यादव, सुभाषप्रसाद साह, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सरोजकुमार बछार, शिव थापा, अनिल झा, राजेश साह, किशोरी साह, रामनाथ माझी लगायतका रहेका छन् ।

    १३ सदस्यीय केन्द्रीय कार्यालय, ९१ सदस्यीय केन्द्रीय सचिवालय २५७ सदस्यीय केन्द्रीय सदस्य र बैकल्पिक सदस्य सहित ३३७ सदस्यीय केन्द्रीय रहेको छ । प्रभु साहको अध्यक्षतामा ७ चैतमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पुर्नगठन गरेको हो । यस्तै बैठकले नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT