Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियप्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

    प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ


    धुलिखेल/ भदौ १४, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गर्नुभएको छ । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो `हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।
    कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।
    प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    कुशे औँसीमा कुश भित्र्याउँदै पितृस्मरण र बाबुको मुख हेर्ने पर्व…

    काठमाडौं — भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदैछन्। देवकार्य

    केरुङमा अलपत्र ६७० नेपालीको उद्धार, तातोपानी नाका हुँदै स्वदेश फिर्ता

    काठमाडौं ।  काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्। काठमाडौं महानगरपालिकाकी

    असोज ३ देखि उपत्यकाका ६ रुटमा २८ रात्रि बस सञ्चालन…

    काठमाडौँ ।  काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्। काठमाडौं महानगरपालिकाकी

    पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यासको हाहाकार, रातिदेखि नै उपभोक्ता लाइनमा

    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध

    Techie IT