Techie IT
  • The Film Nepal
  • २०८२ पुष २९ मंगलवार

    गृहपृष्ठराजनीतिप्रतिनिधिसभा बैठक अवरुद्ध

    प्रतिनिधिसभा बैठक अवरुद्ध


    काठमाडौं । प्रतिनिधिसभाको बैठक अबरुद्ध भएको छ।

    सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप–प्रत्यारोपका क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन् ।

    विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनमा उठेर विरोध जनाएका थिए । उनीहरुले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सहजरुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।

    तर विपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजे सम्मको लागि…

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार 

    तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन नभए नेपाली जनताले प्रतिकार…

    वीरगंज, २८ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा

    शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

    काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको

    समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता…

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने

    राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

    काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा

    Techie IT