Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपाल ए को शानदार जित, स्कटल्याण्ड ४५ रनले पराजित

    नेपाल ए को शानदार जित, स्कटल्याण्ड ४५ रनले पराजित


    काठमाडौँ । नेपाल ए ले  स्कटल्याण्डलाई  विरुद्ध शानदार जित दर्ता गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपाल ए ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो ।

    नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा अलआउट हुँदै २३२ रनमा समेटियो । स्कटल्याण्डका ब्याटरहरूले सुरुआत राम्रो गरे पनि नेपाली बलरहरूको अनुशासित प्रदर्शनका कारण लक्ष्य भेट्टाउन सकेनन् ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । नेपालका लागि देव खनालले सर्वाधिक ६३ रन बनाए भने मयन यादवले ४५ रनको योगदान दिए । त्यस्तै सन्दीप जोराले ३४ तथा पवन सराफले ३१ रन जोडेका थिए ।

    जितसँगै उत्साहित नेपाल ए ले अब आफ्नो अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र जापान भिड्ने

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘डी’ मा लगातार तीनै खेल

    इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको

    एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार

    स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान

    पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस

    Techie IT