दुर्गा प्रसाईँलाई अविलम्ब रिहा गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईँलाई शीघ्र रिहा गर्न सरकारसँग माग गरेको छ। सोमबार साँझ भक्तपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको जानकारी सार्वजनिक भएपछि पार्टीले प्रतिक्रिया दिएको हो।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रातिको समयमा गरिएको पक्राउले सरकारको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्। उनले एउटै व्यक्तिलाई बारम्बार नियन्त्रणमा लिनु प्रतिशोधको संकेत भएको दाबी गर्दै यसले मुलुकलाई अनावश्यक तनावतर्फ धकेल्ने खतरा रहेको उल्लेख गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस