Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र १ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियदक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

    दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प


     काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ।भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गमा रहेको छ, यसले दक्षिण–पश्चिम एटलान्टिक र दक्षिण–पूर्वी प्यासिफिक ओसनलाई जोड्छ ।

    चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।भूकम्प समुद्री सतहबाट ३६ किलोमिटर गहिराइमा केन्द्रित भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। यसको केन्द्र ३६ किलोमिटर गहिराइमा थियो । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ । ड्रेक जलमार्गको चौडाइ कम्तीमा ८०० किलोमिटर छ ।

    यद्यपि, हालसम्म कुनै पनि हताहत वा संरचनात्मक क्षतिको विवरण सार्वजनिक भएको छैन।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अमेरिकाले गर्‍यो इरानविरुद्ध बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन

    काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही अझ तीव्र पारेको छ । अमेरिकाले इरानी शासनविरुद्धको अमेरिकी

    संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह

    काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका

    चीन आइपुगे बेलायतका प्रधानमन्त्री

    काठमाडौं।बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्।बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।विमानस्थलमा चिनियाँ सेनाले ‘गार्ड अफ

    अमेरिकाले ७५ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

    काठमाडौं।अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ ।बिहीबार दिउँसो उनीहरूलाई

    मोदी र नितिश कुमारको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट

    काठमाडौं।विहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको (एनडिए) गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।शुक्रबार बिहानबाट सुरू

    बिहार विधानसभा निर्वाचन : मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता

    काठमाडौं । बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।२४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा

    Techie IT