चाडपर्वकाे सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
काठमाडौं/१६ कातिक, गृहमन्त्री रमेश लेखक चाडपर्वकाे सामाजिकसँगै मानवीय महत्त्व पनि रहेकाे बताउनु भएकाे छ । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जाेड्ने काम गरेकाे बताउनु भयाे । “मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्याे। चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ । यसकाे समाजिकसँगै मानवीय पनि महत्त्व छ,”गृहमन्त्री लेखकले भन्नुभयाे ।
एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वकाे अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराकाे आफैंमा ठूलाे महत्त्व रहेकाे बताउनुभयो । हाम्रा ऋषिमुनीहरुले धेरै ठूलाे अध्यापन र अनुभवपछि यी पर्वहरुकाे निर्माण गर्नुभएकाे उहाँको भनाई थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस