Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियकाठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको प्रधानमन्त्री ओली

    काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको प्रधानमन्त्री ओली


    काठमाडौं/१४ असोज,प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको बताएका छन्। विपतको संवेदनशील समयमा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको उनको भनाइ छ।
    दशदिने अमेरिका भ्रमण सकेर सोमबार अपराह्न काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा रेडअलर्ट जारी गरे पनि कहाँ–कहाँ पहिरो जान्छ भनरे पूर्वानुमान नभएको बताए।
    प्रधानमन्त्रीलाई सञ्चारकर्मीले रेडअलर्ट जारी गरे पनि सरकार किन गम्भीर बनेन भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेडअलर्ट भनेर तर, कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। गएपछि थाहा हुने कुरा भयो।’
    उनले अब सरकारले  पनि गर्दै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने जनाए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT