कांग्रेस नेता बस्नेतद्वारा हेलम्बुको धापसुङ्गमा सामुदायिक भवनको उद्घाटन
हेलम्बु/ १२ मंसिर, नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्नुभएकाे छ ।
मंगलबार नेता बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ हेलम्बु गाउँपालिका वडा नं. ६ धापसुङ्ग टोलमा बनेको सामुदायिक भवनको उद्घाटन गर्नुभएकाे हाे । उहाँले जनताको दुःख, सुखमा सधैँ आफू सहयोगी बनेर आउने बताउनुभयाे ।
कार्यक्रममा आफ्ना मतदाताहरूसँग नेता बस्नेतले भलाकुसारी गर्नुभएकाे थियाे । उहाँले मतदाताको माग र गुनासाहरूको सुनुवाई गर्नुभयाे
नेता बस्नेतले मतदाताहरूको गुनासो र मागहरूका बारेमा जानकारी लिन बाक्लै निर्वाचन क्षेत्रमा आउने गर्नुभएकाे छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस