कांग्रेसले कमला पन्तलाई बनायो राष्ट्रिय सभा दल नेता
काठमाडौँ। नेपाली कांग्रेसले कमला पन्तलाई राष्ट्रिय सभा दल नेता चयन गरेको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई राष्ट्रिय सभा दल नेता मनोनीत गरेका हुन्।संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने विधानको व्यवस्था छ।
राष्ट्रिय सभा दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरिएको हो। सिटौलालाई शेरबहादुर देउवा संसदीय दल नेता हुँदा राष्ट्रिय सभा दल नेता बनाएका थिए। पन्त गोरखाबाट २०५१ र २०५६ मा निर्वाचित सांसद थिइन्। साथै महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि भएकी थिइन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस