Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारकांग्रेसको स्थानीय तह र सार्वजनिक यातायात समन्वय विभागमा सदस्य मनोनयन

    कांग्रेसको स्थानीय तह र सार्वजनिक यातायात समन्वय विभागमा सदस्य मनोनयन


    काठमाडौं/१२ फागुन,नेपाली कांग्रेसले स्थानीय तह र सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्य मनोनयन गरेको छ ।

    सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
    स्थानीय तह समन्वय विभागमा पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेका छन् ।
    गीता सत्याल, ललितपुर
    उमा थापा, बाँके
    विनोद यादव, महोत्तरी
    रविन राई, मोरङ
    डा. हेमराज लामिछाने, चितवन
    पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक
    राजु गुरूङ, गोरखा
    बाबुकृष्ण सापकोटा, धादिङ
    गोरख बहादुर सुनार, जुम्ला
    निर्प खड्का, कैलाली

    यस्तै, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँइ प्रमुख रहेको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा पनि १० सदस्य मनोनयन गरेका छन् ।
    जमुनादेवी पोख्रेल, सुनसरी
    प्रवेश चौधरी, धनुषा
    प्रकाशकुमार नेपाल, रुपन्देही
    संगिता कुमारी थारू, बाँके
    केदारनाथ पौडेल, वर्दिया
    रामप्रसाद सुवेदी, चितवन
    नरबहादुर विश्वकर्मा (नविन), सुर्खेत
    उमेश के.सी., बाग्लुङ
    होमबहादुर कुँवर, कञ्चनपुर

    राजकुमार गुरुङ, चितवन





    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT