Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठशिक्षाएसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण


    काठमाडौं ।एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

    परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न

    ललितपुर/ १५ मंसिर,असेज वाव संस्थाद्वारा ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न भएको छ। ख्रिस्टियन धर्मप्रति आस्थावान

    कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै…

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले नतिजा

    मंगलबारसम्मको अल्टिमेटम,माग पूरा नभए काम ठप्प पार्ने नर्सहरूको चेतावनी

    काठमाडौं। सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि

    कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।

    काठमाण्डौं – भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको कक्षा १२ को मौका (पूरक)

    सोमबारबाट काठमाडौं महानगरका विद्यालयहरूमा पठनपाठन सुरू हुने

    काठमाडौं। काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ।शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार

    शिक्षक महासँघद्धारा काँग्रेसको कार्यालयमा धर्ना

    काठमाडौं। नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा

    Techie IT