Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठशिक्षाएसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने

    एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने


    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने जनाएको हो ।

    बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।यस वर्षको एसइई नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

    काठमाडौँ । ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा

    भदौ १३ पछिका सबै परीक्षा स्थगित गर्न निर्देशन

    काठमाडौँ /भदौ १२ शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परिक्षा स्थगित गर्न विश्वविद्यालयहरु तथा मातहतका निकायलाई निर्देशन दिएको छ ।

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त

    काठमाडौं ।  काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त

    काठमाडौं ।  काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी…

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी

    सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा अवरोध हुन दिँदैनौँ : शिक्षामन्त्री पोखरेल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध

    Techie IT