Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रएक साताको वृद्धिपछि घट्यो सेयर बजार, नेप्से २६.५१ अंकले घट्यो

    एक साताको वृद्धिपछि घट्यो सेयर बजार, नेप्से २६.५१ अंकले घट्यो


    काठमाडौँ । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.५१ अंकले घटेर  २६४९. ५२ विन्दुमा पुगेर रोकिएको छ । बजार घट्दा ४५ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

    बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने निफ्रा ग्रीन इनर्जी डिभेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआईएमबी डिभेन्चरको शेयर ८.९९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको २३ करोड ५ लाखको कारोबार भएको छ भने जोशी हाइड्रोको २१ करोड ८१ लाख बराबर कारोबार भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बढिरहेछ अमेरिकी डलर,आजको विनिमय दर के कस्तो छ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४

    बढ्यो डलरको भाउ

    काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ

    आजको दररेट के छ बैदेशिक मुद्राको ?

    काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३

    बैदेशिक मुद्रा विनिमय दररेट आज कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३

    अण्डाको मूल्य हालसम्मकै उच्च

    काठमाडौं। १० दिनअघि बढेको अण्डाको भाउ फेरि बढाइएको छ ।नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने

    शेयर बजार लगातार छैटाैं काराेबार दिन घट्याे

    काठमाडौँ । नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै

    Techie IT