Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिउज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चिह्नमा चुनाव लड्‌ने घोषणा

    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चिह्नमा चुनाव लड्‌ने घोषणा


    काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका छन् । यी दुई दलले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने भएका हुन् ।

    बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव चिह्न ‘बलिरहेको चिम’ लिएर निर्वाचनमा भाग लिने घोषणा गरेका हुन्। बलिरहेको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो। खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न ‘लाइक’ छ।

    आफुहरु कुलमानले देखेको सपनालाई साथ दिन एकसाथ आएको सुनारले बताए । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा पहिलोपटक सहभागिता जनाउँदैछन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT