Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ विश्व ∕ इस्लामावाद पुग्यो इरानी वार्ता टोली

    इस्लामावाद पुग्यो इरानी वार्ता टोली


    काठमाडौँ। अमेरिकासँग वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार अबेर राति पाकिस्तानको इस्लामावाद आइपुगेको छ । टोलीको नेतृत्व इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् । इरानी प्रतिनिधिमण्डल ‘मिनाब १६८’ नाम दिइएको विशेष विमानमार्फत पाकिस्तान पुगेको हो । यो नाम इरानको एक विद्यालयमा अमेरिकी आक्रमणका कारण भएको नरसंहारमा ज्यान गुमाएकाहरूको सम्झनामा राखिएको बताइएको छ ।

    तेहरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची, सुरक्षा परिषद सदस्य अली अकबर, केन्द्रीय बैंकका गभर्नर अब्दुलनसिर हेमाती तथा सुरक्षा, राजनीतिक, सैन्य, आर्थिक र कानुनी क्षेत्रका अधिकारीहरू सहभागी रहेको इरानी सरकारी समाचार संस्था तास्निमले जनाएको छ।

    तास्निमका अनुसार इरानी प्रतिनिधिमण्डल ७१ सदस्यीय छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी,…

    काठमाडौँ ।  इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा नयाँ बस्ती विस्तारका लागि १ हजार २३४ घर

    थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो

    काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२

    जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य…

    काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको

    दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    Techie IT