Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदआर्सनलले लगातार छ खेल जित्यो

    आर्सनलले लगातार छ खेल जित्यो


    काठमाडौं।आर्सनलले युईएफए च्याम्पियन्स लिगमा लगातार छैटौँ खेलमाजित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगविरुद्ध ३–० को सहज जित निकाल्यो ।जान ब्रेडेल रंगशालामा पाहुना टोली आर्सनललाई जित दिलाउन नोनी मेडुकेले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गरे ।
    खेलको २५औँ मिनेटमा मेडुकेको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ४७औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । मार्टिनेलीले ५६औँ मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान

    पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस

    इन्जुरी समयमा मेरिनोको निर्णायक गोल, पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    नर्वेको ऐतिहासिक जित : ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे विश्वकपबाट बाहिरियो

    काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गतको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    Techie IT