आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
काठमाडौं, ६ वैशाख । आम जनता पार्टी (आजपा)को काठमाण्डौ जिल्ला कमिटी पुनर्गठन गरिएकोछ ।
खगेश रंजितकारको अध्यक्षतामा ५७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा दिपेन्द्र चौधरी, रामप्रबेश पटेल, सचीवमा रामनारायण साह, सहसचिवमा भागिरथ साह, उमेश साह र कोषाध्यक्षमा ललन बैठा रहेको आजपा काठमाडौं उपत्यका कमिटीका इन्चार्ज देवी पण्डित रेग्मी, अध्यक्ष बिजय यादव निर्बिजले आज जारी गरेको बिज्ञप्ती उल्लेख गरिएको छ ।
कमिटीको सदस्यहरुमा लक्ष्मी मगर, दिपा मगर, रमेश प्रधान, पुर्णशोभा बज्राचार्य, अप्रवी वन, रमिला बोहरा, सबिन सुबेदी, अनिश श्रेष्ठ, धर्मेन्द्र साह, जगदीश साह लगायतका रहेका छन् ।
कमिटीको इन्चार्जमा सुरेश साह, सहइन्चार्जमा जोगिन्द्र साह, कृष्ण यादव, सल्लाहकारमा गौतम रत्न शाक्य रहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस