काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ । बुधबार भारतीय क्रिकेट कन्त्रोल बोर्ड (बीसीसीआई)ले प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेसँगै बैंगलुरुले सनराइजर्ससँगको भेट पक्का गरेको हो । बीसीसीआईले सार्वजनिक गरेको उक्त खेल तालिका आगामी अप्रिल १२ सम्मको छ ।
बीसीसीआईका अनुसार, खेल भारतको एम.चिन्नास्वामी क्रिकेट रंगशालामा मार्च २८ मा हुनेछ ।आईपीएलको यस संस्करण भने आगामी मार्च २८ देखि मे ३१ सम्म हुने तालिका छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस