अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जित्यो
काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीले जित हासिल गरेको छ। भारतले यो खेल नौ विकेटले जित्यो। जितका नायक ओपनर रोहित शर्मा र विराट कोहली भए।रोहित शर्माले १०५ बलमा आफ्नो ३३ औं एकदिवसीय शतक पूरा गरे। यसले गर्दा उनको अन्तर्राष्ट्रिय शतकको कुल संख्या ५० पुग्यो। उनले ११ चौका र दुई छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे।
यससँगै रोहित शर्मा र विराट कोहलीले अष्ट्रेलिया विरुद्ध २,५०० रन पूरा गरे। यो उपलब्धि हासिल गर्ने दोस्रो र तेस्रो ब्याट्सम्यान बने।यस खेलमा धेरै रेकर्ड बनेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ६ सर्वपक्षीय बैठक बस्दै
- ७ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

तपाईको प्रतिक्रिया दिनुहोस