अमेरिकाले गर्यो इरानविरुद्ध बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही अझ तीव्र पारेको छ ।
अमेरिकाले इरानी शासनविरुद्धको अमेरिकी ‘अपरेसन एपिक फ्युरी’मा सहभागी हुन बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार यस्तो घोषणा गरेको हो ।
यी विमानको लक्ष्य इरानसँगका खतरालाई समाप्त पार्नु र भविष्यमा उसको सैन्य क्षमतालाई पुनर्जीवित हुनबाट रोक्नु रहेको जनाइएको छ । यो कारबाही उक्त क्षेत्रको सुरक्षा र आफ्ना सहयोगीको रक्षाका निम्ति गरिएको अमेरिकाको भनाइ छ ।
सेन्ट्रल कमान्डका अनुसार, बी–२ विमानहरू आज इरानबाट हुने खतरा टार्न र भविष्यमा उनीहरूको पुनर्निर्माण गर्ने क्षमतालाई समाप्त पार्न लामो दूरीको प्रहारका निम्ति प्रयोग गरिनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस